सुस्मा खेवा लिम्बू, मोडल तथा अभिनेत्री

‘मिस हङकङ नेपाल’ बिजेता बनेपछि मोडलिङ करिअर सुरु गरेकी सुस्माले फिल्म ‘घरजम’मार्फ अभिनेत्रीमा डेब्यु गरेकी हुन् । लामो समययता हङकङ बस्दै आएकी सुस्मा फिल्म क्षेत्रमै करिअर बनाउन चाहन्छिन् ।

 

Published On: Time : 7:18:35  

तपाईको प्रतिक्रिया