मकवानपुरमा मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्रकाशित मिति :  33 पटक हेरिएको

काठमाडौं–मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परेकाहरुकौ उद्दार कार्य जारी रहेको बताइएको छ । मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया