नुवाकाेट – हाल बजारभरी स्ट्रबेरी सिजन रहेकाे छ । नुवाकाेट ककनी क्षेत्रका केहि स्ट्रबेरीका तस्विरहरु ।
नुवाकाेटकाे ककनीमा रहेकाे एक स्ट्रबेरी फार्मकाे तस्विर ।
स्ट्रबेरीकाे ग्रेडिङ गरिँदै ।
वरिपरि जाली लगाएर गरेकाे स्ट्रबेरी खेती ।
स्ट्रबेरी खेतीले दिएकाे स्व-राेजगार ।
Allphotos©prabhabonline.com