विष्णुमती नदी किनारमा ढकमक्क फूल (फोटोफिचर)

प्रकाशित मिति :  181 पटक हेरिएको

काठमाडौं– डल्लुबाट कालिमाटितर्फ लाग्ने विष्णुमती नदी सडकको खुल्ला पार्क छहारीमा ढकमक्क फूल फूलेका छन् ।

काठमाडौं महानगपालीका वडा न १५ द्धारा निर्मित यस पार्कंमा गुलाफ, डेलिया,गुल्बहर,निशोधि जस्ता फूलले पार्क ढक्मक भएको छ ।

शिशिर ऋतुको आगमनसँगै मौसम चिसो हुने भएकोले यस पार्कमा घाम ताप्दै फूलहरुसँग रमाउन थुप्रै मानिसहरु पार्कमा आउने गछन् ।

चाबहिल कम्युनिटी क्लबले सञ्चालनमा ल्याएको यस पार्कमा फूलेका फूलहरु हेरुँ हेरुँ लाग्ने छ ।

तपाईको प्रतिक्रिया