नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

प्रकाशित मिति :  50 पटक हेरिएको

काठमाडौं– नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उनी ८८ वर्षका थिए ।

उनको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उनको निधन भएको पुष्टि सोमबार गरेको हो ।

पारिवारिक स्रोतका अनुसार उनको निधन मार्च ३ को बिहान बुढ््यौली र सम्बन्धित समस्याका कारण भएको हो ।

उनको अन्त्येष्टि भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया