गोरखामा सेवाग्राहीलाई पहिलो पटक श्रम स्विकृति प्रदान

प्रकाशित मिति :  39 पटक हेरिएको

गोरखा– गोरखा नगरपालिकाबाट पहिलोपटक सेवाग्राहीलाई श्रम स्विकृति प्रदान गरिएको छ ।

गोरखा नगरपालिका नगरप्रमुख कृष्णबहादुर रानामगरले सेवाग्राहीलाई श्रम स्विृति प्रदान गरेको हो ।

नगरपालिकाले बुधबारदेखि श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया