सुनको भाउ तोलामा कतिले घट्याे ?

प्रकाशित मिति :  54 पटक हेरिएको

काठमाडाैं – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ हजार रुपैयाँले घटेर सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले  जनाएको छ ।

तपाईको प्रतिक्रिया