काठमाडौं– नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रूपमा स्थापना भएको फुडमान्डुले १० औं वार्षिकोत्सवको मनाईरहेको छ । १० औं बार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले नेपालका १० स्र्टाटअप कम्पनीहरू सँग १० दिन सम्म सहकार्य गर्ने जनाएको छ । सस्तो डील, यू.जी. बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो...
फुडमाण्डुको १०औँ वार्षिकोत्सव
