सडक दुर्घटनाप्रति गम्भीर होऊ

सडक दुर्घटनामा परी हरेकवर्ष सैयौँको मृत्यु भएको समाचार आउने गरेको छ । सरकारले सडक दुर्घटनालाई कम गर्न कुनै ध्यान दिन सकेको छैन । त्यसो त सरकारमा बस्नेहरूले आफ्नो मतलब पूरा गर्नमै व्यस्त हुने हुनाले सडक दुर्घटना कम गर्नेतिर ध्यान दिन सकेको देखिएको छैन । सरकारले जनताको जीउ, धनको सुरक्षा गर्ने हो तर नेपालको सरकार भने यस्तो देखिएको छैन । बरु उसैले जनतालाई सकस दिने काममा अघि बढेको देखिन्छ । चाडबाडका बे...

सीलाई न्यानो स्वागत

उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनफिङलाई नेपालमा स्वागत गर्नैपर्छ । एक त छिमेकी अर्को नेपालको हरेक क्षेत्रमा सहयोग गर्दै आएका मनकारी चीनका कुनै पनि पदाधिकारी नेपाल भ्रमणमा आउनुलाई गौरवको विषय मान्नुपर्छ । त्यसमाथि विश्वकै शक्तिशाली मुलुकमा गनिने चीनले नेपाललाई माया गर्नु आफै“ अर्को गौरवको विषय हो । त्यसो त नेपालीमो संस्कर नै पाहुनालाई अत्यन्तै विशिष्ट रूपले स्वागत गर्ने । यी तीनै कारणले प...