विश्व मुटु दिवसः मुटुलाई स्वस्थ राख्न दैनिक शारीरिक अभ्यास आवश्यक

काठमाडौं–आज विश्व भरी मुटु दिवस मनाइदै छ । विश्व मुटु दिवसको उपलक्ष्यमा विराटनगरमा ‘प्रभातफेरी एवं सचेतना’ कार्यक्रमको आयोजना गरी मनाइएको छ। कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरीले गौश्वारा , शनिहाट , तीनपैनी , गोल्छा , सत्यनारायण मन्दिर , जैन भवन, जलजला , हस्पिटल र देवकोटा चोक हुँदै पुनः अस्पतालको प्राङ्ग...

रूसमा थप ४० हजार सङ्क्रमित

एजेन्सी - रुसमा कोरोना भाइरसबाट एक दिनमा थप ४० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । ती मध्ये सबैभन्दा धेरै मस्कोमा देखिएका छन् ।उनीहरुका अनुसार मस्कोमा मात्रै पछिल्लो एक दिनमा चार हजार ४१ जनामा को...

चितवनमा डेङ्गुबाट एक महिलाको मृत्यु

चितवन- डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । चितवनकाे राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको ...

डेंगु संक्रमणबाट चार जनाको मृत्यु

काठमाडौं - नेपालमा डेंगु संक्रमणबाट एकै दिनमा चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो । यससँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको हाे  । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हालसम्ममा २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ । ...

कोरोना संक्रमण ३८ जनामा पुष्टि, एक जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल...

सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज

पोखरिया– अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ । स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनिए पनि उनीहरुलाई यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा आर्थिक समस्यामा परेका छन् । सेवा नै धर्म हो भनेर गाउँघरमा स्वास्थ्य सेवा विस्तारको अभियान...

कोरोना संक्रमण ५३ जनामा

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ८४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैनन् । योसँगै देशभर ...

झापामा ७९ जना डेङ्गु सङ्क्रमित फेला

झापा– झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए। “यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उनले भने, “पछिल्लो समय डेङ्गु सङ्क्रमण ...

ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन

चितवन– चितवन जिल्लाका ग्रामीण भेगमा बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेशन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो । अस्पतालका कार्यकारी प्रमुख डा।शंकर लौडार...

कोरोना संक्रमण ७४ जनामा पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ७४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ४ हजार १२६ नमुना परीक्षणा गरिएको थियो, जसमा ७४ जनालाई संक्रमण पुष्टि भयो । ११६ जना संक्रमणमुक्त भएको छ । हाल देशभरमा १२८३ जना सक्रिय संक्रमित छन् पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको...