काठमाडौं– संयुक्त राष्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिले नेपालसहित तीन मुलुकलाई स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपाल, लाओस र बंगलादेश अतिकम विकसित मुलक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेको हो । स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नुपर्छ । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई संयुक्त राष...
नेपाल विकासशील मुलुक !
