‘लिम्चुङबुङका जनतालाई शिक्षित र धनी बनाउने योजना छ’ -मेजर

मुलुकमा संघीयता स्थापना भएपछि २०७४ सालमा पहिलोपटक स्थानीय तहको निर्वाचन घोषणा हुँदा मेजरकुमार राई दक्षिण कोरियामा कार्यरत थिए । वैदेशिक रोजगारीका क्रममा कोरिया पुगेका उनको भिसा थपिएको छ महिनामात्र भएको थियो । स्थानीय चुनाव घोषणा भएपछि उनी रोजगारी छाडेर नेपाल फर्किए । चुनाव हुनु एक महिनाअघि मात्र नेपाल आएर उनले आ...

मौद्रिक नीतिका बारेमा

काठमाडाैं -  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९–८० का लागि मौद्रिक नीति जारी गर्दैछ । मौद्रिक नीतिमार्फत् मुलुकको केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रण; वित्तीय स्थायित्व; बाह्य क्षेत्र स्थायित्व; वित्तीय पहुँच र समावेशीता विस्तारका काम गरिरहेको हुन्छ । २०१३ साल वैशाखमा नेपाल राष्ट्र बैंकको स्थापना हुनुअघिसम्...

र्‍याफ्टिङका लागि नेपालमा जस्तो खोला अरू देशमा छैन- कायकर हरि

हरिबहादुर आले मगर, एक कायकर तथा र्‍याफ्टिङ गाइड हुन् । धादिङको त्रिशूली किनारमा घर भएका उनको बाल्यकाल त्यहीँ बित्यो । खोलासँगै रम्दै हुर्किएका आलेले खोलासँगको सम्बन्धलाई अहिलेसम्म तोडेका छैनन् । खोलालाई नै आफ्नो पेसा बनाएर अझ त्यो सम्बन्धलाई दिगो बनाएका छन् । नेपालका खोलाहरुमा मात्र नभई विदेशमा पनि उनी कायक, र्‍...

‘शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो’ -बालेन्द्र शाह

 महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यार्थीलाई भर्ना गर्नुअगावै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्नेछौ“ । महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गर्छौँ । ठाउँठाउँमा इन्सिनरेटर राखेर फोहोरको मात्रालाई एक प्रतिशतमा झार्न सकिन्छ । ...

सुरक्षित वैदेशिक रोजगारीमा स्थानीय तहको भूमिका

मुलुकको अर्थतन्त्रको करिब एकतिहाइ हिस्सा वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको रेमिट्यान्सले ओगटेको छ । यो कुरा कसैका सामु पनि छुपेको कुरा होइन । वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाउने रेमिट्यान्सबाट चलेको देशमा श्रमिक र रोजगारीलाई सम्मानका साथ हेर्नुपर्ने आजको आवश्यकता हो । कुनै पनि देश श्रमिक र श्रमको सम्मान गर्...

‘मध्यम आयस्तरयुक्त गाउँपालिका बनाउने पहुँचमार्ग तयार पारेका छौँ’

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल उत्तरार्द्धमा पुगेको छ । कार्यकाल सकिँदै गर्दा जनप्रतिनिधिहरूले गरेका कामको समीक्षा भइरहेको छ । चुनावमा गरेका प्रतिबद्धताअनुरूप कति काम भए भन्ने प्रश्न अहिले आमजनताले उठाइरहेका छन् । यसैबीच यही ३० वैशाखमा स्थानीय तहको नयाँ निर्वाचन हुँ...

दुई वर्षको समयलाई शून्यमा राखेर अगाडि बढाउनुपर्छ

सफल रेस्टुरेन्ट व्यवसायी एवं समाजसेवी हुन् नरेशध्वज श्रेष्ठ । ललितपुरको कुम्भेश्वरमा जन्मनु भएका श्रेष्ठ रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान)का केन्द्रीय कोषाध्यक्ष पनि हुनुहुन्छ । उहाँले ललितपुरको झम्सिखेलमा सेभेन सिजन रेस्टुरेन्ट एन्ड बार सञ्चालन गर्दै आउनु भएका छन् । रेस्टुरेन्ट व्यवसायमा लामो अनुभव बटुल्नु...

आन्तरिक पर्यटनलाई बढावा दिने प्याकेज ल्याउनुपर्छ

राजेन्द्र कुँवर । नेपाल कै पर्यटकीय केन्द्र ठमेलमा विगत २२ वर्षदेखि पर्यटनसँग सम्बन्धित रहँदै आएका व्यवसायी । नेपाल भित्रने हरेक पर्यटकहरूले एकपटक पाइलो हाल्ने ठमेलमा विगत १८ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै ट्राभल एजेन्सीमार्फत समेत पर्यटकको सहायतामा जोडिँदै आएका कुँवर पछिल्ला दिनमा सामाजिक सेवाको अभियानमा जोडिएक...

‘व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न मेरो उम्मेदवारी’

ऋषि शर्मा, दुई दशकदेखि वैदेशिक रोजगार क्षेत्रमा क्रियाशिल छन् भने एक दशकदेखि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा आबद्ध छन् । उनीसँग नेपाली काग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरूको शुभेच्छुक संस्थाको रूपमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष पद सम्हालेको अ...

मेरा लागि चलचित्र क्षेत्र विश्वविद्यालय हो

देवेन्द्र पाण्डे, उमेरले सानै हुनुहुन्छ तर, उहाँको काम भनेको आफूभन्दा ठूला कलाकारलाई अभिनय गराउने हो । यत्तिसम्म की निर्देशक पाण्डेले आफूले हजुरबा भन्नेसम्मका वरिष्ठ कलाकारहरूलाई फिल्ममा अभिनय गराउनु भएका छन् । सुरुमा पाण्डेलाई देख्नेले राम्रो काम गर्छ भनेर पत्याउँदैनन् । तर, काम गर्दै जाँदा पाण्डेसँग यत्ति निकट हु...