अधिकांश पर्यटक आउने ठमेलमा पदयात्रा

 काठमाडाैं -  काठमाडौंकाे  प्रमुख पर्यटकीय गन्तव्यमा परेकाे ठमेलमा पदयात्रा गरिएको छ । विश्व पर्यटन दिवसका अवसरमा ठमेल पर्यटन विकास परिषद्ले विभिन्न सङ्घ संस्थाको सहकार्यमा  सञ्चयकोष–ज्याठा–जेपी मोड–चाक्सिबारी–सातघुम्ती–पिपलबोट– अस्कल क्याम्पस हुँदै सञ्चयकोष भवनसम्म पदयात्रा गरेको हो । कार्यक्रममा परिषद्का अध्यक्...

हिम पहिरोमा एकको मृत्यु , चार घाइते

काठमाडौं- गोरखाको मनास्लु हिमालमा गएको हिम पहिरोमा घाइते एक जनाको मृत्यु भएको छ । ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको ३ नम्बर र ४ नम्वर बेसक्याम्पको बीचमा सोमबार  गएकाे हिम पहिरोमा  परि एक जनाको  मृत्यु भएकाे र चार जना घाइते भएकाे जनाइएकाे छ । साे हिमालमा सोमबार बिहान साढे ११ बजेतिर हिमपहिरो गएको थियो । हिम पह...

बन्दीपुरमा पनि केबलकार

तनहुँ-   तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार सञ्चालनमा आउने भएकाे छ ।  विसं २०७५ साउनदेखि  निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएकोमा बाँकी काम द्रुत गतिमा अगाडि बढाइ अगामी वैशाख १ गतेदेखि  सञ्चालनमा आउने भएकाे बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएकाे हाे । विसं २०७५ साउनदेखि निर्म...

हुम्लामै रोकिए पर्यटक

काठमाडाैं - मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुुपर्ने धार्मिक पर्यटक मौसम खराब हुँदा हुम्लामा नै रोकिएका छन् । दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको ताक्ची र सिमकोटमा रोकिएका छन् । बुधबार रातिदेखि वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध हुँदा गन्तव्यमा लाग्नुुपर्ने पर्यटक रोकिनुपरेक...

दीगो पर्यटन विकासका लागि पर्यटन दशक आवश्यक

काठमाडाैं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासका लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताएका छन् । पर्यटन दशकको अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरुसँग आइतबार आयोजना गरिएको अन्तरक्रियामा पर्यटन नै नेपालको आर्थिक विकासक...

पर्यटकीयस्थलको प्रचारप्रसारमा कमी : नेता नेपाल

काठमाडाैं -  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताएका छन् । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज यहाँ आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकिएको बत...

पर्यटकको रोजाइँमा भोजपुरको सुन्तले बाघखोर

भोजपुर- भोजपुरको सुन्दर पर्यटकीय क्षेत्र सुन्तले बाघखोर पर्यटकको रोजाइँमा परेको छ । सदरमुकामबाट जनिकै रहेको स्थान पर्यटकीय गन्तव्यकोरूपमा स्थापित भएको हो। प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि यहाँ दैनिक दर्जनौँको संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । जिल्ला सदरमुकाम र दिङङ्ला सडक खण्डमा...

टानको अध्यक्षमा बाँस्तोला विजयी

काठमाडाैं -  पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदमा निलहरि बाँस्तोला विजयी भएका छन् । गएराति सम्पन्न भएकाे  टानको ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट उनी ६१६ मतप्राप्त गरी विजयी भएका  हुन् । उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरेका छन्  । न...

टिम्सलाई व्यवस्थित र प्रभावकारी बनाइने

काठमाडाैं -  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन्  । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपालको ४४औँ वार्षिक साधारणसभाको उद्घाटनमा उनले पर्यटन व्यवसायीसँग छलफल गरेर टिम्सको समस्या चाँडो समाधान गरिने बताएका हुन् । ...

नयाँ हिमाल खुलाउँछौँ: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडाैं -  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि हिमाल क्रमशः खुला गर्दै जाने बताएका छन्  । नेपाल पर्वतारोहण सङ्घको ३१ औँ र ३२ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उहाँले आरोहणका लागि हाल खुला गरिएकाबाहेक थप हिमाल तथा चुलीहरु खुला गर्दै जाने सरकारको नीति रहेको बताएका हुन्...