आजदेखि सुरु हुर्दै प्रदेश १ को बजेट अधिवेशन

काठमाडौं–प्रदेश १ को प्रदेशसभा बैठकको दशौं अधिवेशन (बजेट अधिवेशन) आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज ११ बजेका लागि अधिवेशन आह्वान भएको छ । प्रदेशसभाको आजको बैठकमा बजेट अधिवेशनसम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाएपछि संसदीय दलका नेताहरुले आफ्ना कुरा राख्नेछन् । आजै बस्ने प्रदेशसभाको दोस्रो सेसनमा ब...

निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने

काठमाडौं- उच्च निर्यात सम्भावना भएका वस्तुहरुलाई एकमुष्ट रुपमा ८ प्रतिशतसम्म नगद अनुदान दिने भएको छ । आगामी वर्षको बजेटले क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेसिङ र आउट सोर्सिङ निर्यात प्रवर्धन गर्ने घोषणा गरेको हो । त्यसका लागि ८ प्रतिशतसम्म नगद अनुदानको ...

वार्षिक ३० प्रतिशतले रोजगारी बृद्धि गरिने

काठमाडौं- सरकारले प्रत्येक वर्ष ३० प्रतिशतले रोजगारी बृद्धि गर्ने योजनासहित वजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्नुहुँदै नेपालको बेरोजगार दर घटाउने योजना सार्वजनिक गरेका हुन् । यसैगरी चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५।८ प्रतिश...

कर्मचारीकै संलग्नतामा मूल्यवृद्धि

काठमाडौं- देशमा अत्याधिकमात्रामा मूल्यवृद्धिमा सरकारी कर्मचारीको संलग्नता रहेको पाइएको छ । सरकारकै छत्रछाँयामा बसेर कमिसन बुझ्दै मूल्यवृद्धि गरेको आरोप लागेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको साथै अन्य विभिन्न कारणले नेपाली बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवामा अत्याधिक महंगी बढी रहेको भन्दै सो मूल्यवृद...

आर्थिक सर्वेक्षण २०७८/७९ ,५६ लाख ६५ हजार नेपाली वैदेशिक रोजगारीमा

काठमाडौं- श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५६ लाख ६५ हजार २५६ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा उक्त संख्यामानेपाली श्रमिक रोजगारीका लागि विदेश गएका हुन् । वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा धेरै संख्या कतारमा रहेको छ । गत ...

सवारीचालक अनुमतिपत्र प्रदेशबाटै

काठमाडाैं -  सरकारले नीति तथा कार्यक्रम प्राथमिकतमा सवारीचालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने भएको छ । हाल विभिन्न प्रदेशबाट सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिए पनि काठमाडौंमा मात्रै डिजिटल लाइसेन्स प्रिन्ट हुँदै आएको छ । यस्तै, सरकारले सबै प्रदेशमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने घोष...

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

काठमाडाैं - सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्  । आज अपराह्न बस्ने सङ्घीय संसद्को संयुक्त बैठकम...

धनगढीमा स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न

काठमाडाैं  - सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो । दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा ३० भन्दा...

आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपतिले सार्वजनिक गर्दै

काठमाडाैं - सरकारले आज अगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन् । आज प्रस्तुत हुने नीति तथा कार्यक्रमअनुसार नै सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य...