बुधबारे हाट

ओखलढुंगा - ओखलढुंगाको खिजीफलाँटेमा हरेक बुधबार बुधबारे हाट लाग्ने गर्दछ । बुधबारे हाट व्यापारिकरणको बजार हाे ।तर वैदेशिक रोजगार र सुविधा खाज्दै यहाँ वरपरका मानिसहरु पातलिँदै गएको छ ,जसको असर बाक्लो हुने बुधबारे हाट सुनसान हुँदै गएको छ । पहिले पहिले फलाँटेमा वरपरका गाउँबाट प्रशस्त मात्रमा मानिसहरुको घुँइचो हुने र...

Boki Phul

कीर्तिपुरको सुन्दरता (फोटो फिचर)

काठमाडाैं -  माैसम सफा थियो । दिउँसोको लगभग ३ बजेको थियो । चम्पादेवि जाने बाटोमा हरियो मनोरम दृश्यले मन लोभ्याउने गरि बोलाइरहेका थिए । उकालो बाटोमा प्यास मेटाउनलाई उनीऊका दाना जसलाई पानी अमला भन्ने गरिन्छ,पर्खिरहेका छन् । वनलाई नै मगमग बनाउने गरी टिमुरका रुखले आगतुकलाई स्वागत गर्दै छन् । काँडाको लहराबाट तल आफ्ना मिठ...

निर्वाचनको मुखमा पशुपतिनाथ(फोटोफिचर)

काठमाडाैं - आसन्न स्थानिय तहकाे निर्वाचन मुखैमा आइपुग्दा पशुपतिनाथ मन्दिरकाे सेरोफेरोमा लिइएको फोटोहरु समावेश गरिएकाेछ ।  जीवन-मरणको एउटा थलो बनेको छ पशुपति ।निर्वाचनको समयमा भीडभाड केही कम देखिएकाे छ । यहाँ कोही बाध्यताले आइपुगेका हुन्छन् भने कोही समय काट्न नसकेर रुमलिन आइपुगेका हुन्छन्  त कति भने  साथीभाईलाई भेटघा...

कमलपाेखरीमा फुलेका ज्याकाराण्डा (फाटाेफिचर)

काठमाडाै‌ं - काठामाडाैंकाे कमलपोखरी छेउछाउमा राेपिएका ज्याकाराण्डा फुलेर आगन्तुकलाई स्वागत गरेकाे छ । ज्याकाराण्डाले कमलपाेखरी वरिपरि वैजनी रगंले लाेभ्याउने गरी सजाएकाे छ । ज्याकाराण्डाका रुखले याे वैशाखकाे गर्मीमा छहरी मात्र हाेइन मनलाई खुशी बनाउने गर्दछ । त्यहाँ आउने जोकोही पनि त्यो सुन्दरतामा लठ्ठ पर्दछन् ।विद्या...

गहुँ बाली भित्र्याउँदै (फाेटाे फिचर )

काठमाडाै‌ं - मनसुन सुरु हुनु अगावै खेतका गहुँ बाली कटनी गर्ने गरिन्छ । काठमाडाै‌ंका खेतबारीमा भवनजस्ता संरचना बनेर बाँकी भएका खाली जग्गामा गहुँकाे कटनी थालिएकाे छ  । गहुँ काटेर निफनिएकाे भुस बारीमा - टोखा ...

सिलाैटा कुँद्दै ( फोटोफिचर )

काठमाडाैं- धुलाम्मे सडकका पेटिमा सिलाैटा कुँद्दै गरेका पसलेहरु ग्राहककाे पर्खाइमा छन्  । शुक्रबार काठमाडाैंकाे चाबेलस्थित सडकका एक सिलाउटा पसले पेटिमा गुजरा चलाउन आफ्ना सिपलाई तिर्खादै ढुङ्गामा कला भर्दैछन्  । हाल हाम्रो ढुंङ्गे सिलाैटालाई मिक्स्चरले विस्थापित गर्दैछ । जाँताेलाई विद्युतिय मिलले हटाई दिएकाे छ। आजकल ढ...

स्वयम्भूकाे संध्याकालिन दृष्यहरु

-सेल्बी  काठमाडौं- स्वयम्भूको सुन्दरता हेर्न मात्र नभएर यहाँ मानिहरु व्यायम गर्न पनि आउने गर्छन् । गर्मीको मौसममा दिनमा जति व्यस्त स्वयम्भू रातमा पनि उत्तिकै व्यस्त रहने गर्छ । साँझबाट देखिने काठमाडौंको दृष्य हेर्न पर्यटकको भीड हुने गर्छ । दिनमा मानिसहरुको घुइँचोसँगै बाँदरहरुले पनि केही हदसम्म खानेकुरा खान पाउँछन...