शुक्रबार हुन गइरहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको दशौँ साधारणसभाको पूर्वसन्ध्यामा अध्यक्ष पदका दाबेदार गुरुङ म्यानेजमेन्ट ओभर्सिज प्रा.लि.का सञ्चालक भुवनसिंह गुरुङसँग प्रभाव राष्ट्रिय दैनिकका लागि रमेश सापकोटाले लिएको अन्तर्वार्ताको संक्षिप्त अंशः फोरमको दशौँ अधिवेशनको समय नजिकिँदै छ, तपाई अध्यक्ष पदको आकांक्षी भई अगाडि बढ्नु भएको छ । वैदेशिक रोजगार व्यवसायीले तपाईलाई मतद...
एजेन्ट हटाएपछि शाखा कार्यालय खोल्न दिइनुपर्छ
