देशभरको मौसम सफा

काठमाडाैं - आज देशभरको मौसम सफा रहेको छ । काठमाडाै‌ं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । पहाडी केही क्षेत्रमा मौसम सामान्य बदली रहे पनि सामान्यतया मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अबको केहीदिन मौसम यस्तै रहने अनुमान छ । तीन दिनको मौसम पूर्वानुमान अनुसार तत्काल पानी पार्ने क...

आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थ...

आज विश्व मौसम विज्ञान दिवस

काठमाडाैं  - आज विश्व मौसम विज्ञान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय मौसम विज्ञान तथा जल विज्ञान सम्बन्धी कामबारे विस्तृत जानकारी गराउन र नागरिकले त्यस्ता कामको विश्वास गर्ने अवस्था सिर्जना गर्नका लागि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा मौसम विज्ञान दिवस मनाउने गरिएको हाे । यसपालिको दिवसमा मौसम ...

आज मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाडाैं -  हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  जनाएकाे छ  । हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको जनाएकाे हाे । मौसम पूर्वानुमान बुलेटिनमा देशभर सामान्य देखि पूर्ण बदली रहने  उल्लेख छ।...

देशभर आँशिक देखि सामान्य बदली

काठमाडाैं -  हाल स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभर आँशिक देखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइर...

हावाहुरीसँगै चट्याङको जोखिम उच्च हुने

काठमाडौं- मौसमविद्हरुले अबका केही दिन सतर्क रहन अपिल गरेका छन् । हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन मौसमविद्हरुले अपिल गरेका हुन् । सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ । जसका कारण बादल गर्जने, हावा...

आजको माैसम

काठमाडाैं - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भईरहेक...

हल्का वर्षाको अनुमान

काठमाडाैं- आज बिहीवार देशका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । पहाडी र तराईका एक/दुई ठाउँमा आज हल्का वर्षाको अनुमान गरिएको मौमसविद् गंगा नगरकोटीले जानकारी दिए । उनका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यो प्रभावका कारण अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएकाे छ । द...

असिना पानीले गहुँ लगायतका बाली सखाप

डोटी - राति परेको असिना पानीले डाेटीमा ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्‍याएको छ । मंगलबार ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरुले  बताएका हुन्  । बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका स्थ...

आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान

काठमाडाैं - काठमाडाैं उपत्यकासहित केही ठाउँमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान मौसमविद्ले  गरेका छन् । गएराति धेरै ठाउँमा हावाहुरीसहित फाट्टफुट्ट पानी परेको थियो भने मेघगर्जन र चट्याङ पनि परेको थियो । हुरीले कतिपयको जस्ताको छानो उडाएको छ । हावाहुरीले पुर्‍याएको क्षतिको विवरण भने आइसकेको छैन । मौसमव...