क्युभिसीको ढिलाइले कामदार पठाउन समस्या

काठमाडौं– कतार भिसा सेन्टर (क्युभिसी) को ढिलाइले गर्दा कामदार पठाउन समस्या भएको बताइएको छ । पछिल्लो समय कतारका लागि नियमित उडान खुले पनि सेन्टरले स्वास्थ्य परीक्षणको रिपोर्ट दिन ढिलाइ गरेका कारण कामदार पठाउन समस्या भएको हो । नेपाल सरकारले नियमति उडान गरेको भए पनि सेन्टरले स्वास्थ्य परीक्षण तथा टिकटको समस्याका कारण कामदार पठाउन समस्या भएको वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका संयोजक रामप्रसाद भान्तनाले बताएका छन् ।

राजनीति थप

समाज थप

साना लगानीका पत्रपत्रिका बन्द गराउने प्रपञ्च

काठमाडौं– साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम बन्द गराउन योजनाबद्ध रूपले सरकार अघि बढेको देखिएको छ । महामारीका कारण गम्भीर संकट खेपिरहेका साना लगानीका सञ्चारमाध्यमहरूको संरक्षण गर्नु पर्ने बेला बजेटमा उनीहरूले पाउँदै आएको लोककल्याणकार...

सम्पादकीय थप

वैदेशिक रोजगार थप

संस्था नवीकरण गर्न अनुरोध

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारका क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई इजाजत नवीकरण गर्न अनुरोध गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम ...

अन्तर्वार्ता थप

एजेन्ट हटाएपछि शाखा कार्यालय खोल्न दिइनुपर्छ

शुक्रबार हुन गइरहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको दशौँ साधारणसभाको पूर्वसन्ध्यामा अध्यक्ष पदका दाबेदार गुरुङ म्यानेजमेन्ट ओभर्सिज प्रा.लि.का सञ्चालक भुवनसिंह गुरुङसँग प्रभाव राष्ट्रिय दैनिकका लागि ...

अर्थ थप

  • सेवाप्रवाहमा सावधानी अपनाउन धितोपत्रको आग्रह

    काठमाडौं– नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमणको खतरालाई मध्यनजर गरेर सेवाप्रवाहमा विशेष सावधानी अपनाउन सम्वद्ध सरोकारवालालाई आग्रह गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारीको सङ्क्रमण नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रणका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको बोर्डका कार...
  • एसबीआईको नयाँ एटिएम पुतलीसडकमा

    काठमाडौं– नेपाल एसबिआई बैंकले पुतलीसडकमा आङ्खनो एटिएम आउलेटको उद्घाटन गरेको छ । सो एटिएम आउटलेटको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरेका थिए । उक्त समारोहमा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आल...
  • सूर्या लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

    काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३ औं वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । यहाँसम्म आइपुग्दा आफुसँग अटुटका साथ सहकार्य गर्ने तथा कम्पनीलाई जिवनबिमाको क्षेत्रमा सवल कम्पनीको रूपमा स्थापना गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने वर्ग, बीमित, अभिकर्ता, नियमनकारी निकाय बिमा समिति, ध...

खेलकुद थप

एपिएफ दुई खेलअगावै लिग च्याम्पियन

काठमाडौं– विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले बुधबार महिला राष्ट्रिय लिगमा १–१ को बराबरी खेलेसँगै अर्को टोली एपिएफले दुई खेल अगावै उपाधि उचाल्न सफल भएको छ । बुधबारको अर्को खेलमा च्याम्पियन एपिएफले विराटनगरलाई पराजित गर्दा ...
  • खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति

    काठमाडौं – सरकारले कोरोना भाईरसको महामारीपछि बन्द रहेको खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बसेको म...
  • नेपालगन्ज म्याराथनको विजेता ओलम्पिकमा

    काठमाडौं – नेपालगन्ज म्याराथनको छैटौं संस्करणको विजेताले २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकमा सिधै सहभागिता जनाउने पा...
  • आइपिएल फाइनल आज

    दिल्ली र मुम्बई उपाधिका लागि भिड्दै

    युएई — युएईमा जारी १३ औं इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल मंगलबार (आज) हुदैछ । उपाधिका लागि नेपाली खेलाड...

साहित्य

चिरहरण भएकी द्रौपदी जस्ती हाम्री मसलाघारी

– सागर शाही सभापति, सि.ए., नेबिसंघ, दिल्ली दुर्योधन को आदेशमा दुशासनद्वारा चिरहरण भएकी पान्चाली उजाड, उदास, असहाय क्षत बिक्षत पारिएकी प्रिय मसलाघारी लाचार धृतराष्ट्र, भिष्मपितामह र द्रोणचार्य जस्ता मुकदर्शक भएका लज्जित गाउँलेहरु ...