एसबीआईको नयाँ एटिएम पुतलीसडकमा

काठमाडौं– नेपाल एसबिआई बैंकले पुतलीसडकमा आङ्खनो एटिएम आउलेटको उद्घाटन गरेको छ ।

सो एटिएम आउटलेटको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरेका थिए ।

उक्त समारोहमा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपिराज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

 

Published On: Time : 7:45:05  

तपाईको प्रतिक्रिया