गहुँ बाली भित्र्याउँदै (फाेटाे फिचर )

प्रकाशित मिति :  231 पटक हेरिएको

काठमाडाै‌ं – मनसुन सुरु हुनु अगावै खेतका गहुँ बाली कटनी गर्ने गरिन्छ । काठमाडाै‌ंका खेतबारीमा भवनजस्ता संरचना बनेर बाँकी भएका खाली जग्गामा गहुँकाे कटनी थालिएकाे छ  ।

गहुँ काटेर निफनिएकाे भुस बारीमा – टोखा

काठमाडाैंमा वृद्धि जनसंख्याले बढेको भाैतिक सरंचनामा अटेकाे गहुँ खेति

तपाईको प्रतिक्रिया