निर्वाचनको मुखमा पशुपतिनाथ(फोटोफिचर)

प्रकाशित मिति :  232 पटक हेरिएको

काठमाडाैं – आसन्न स्थानिय तहकाे निर्वाचन मुखैमा आइपुग्दा पशुपतिनाथ मन्दिरकाे सेरोफेरोमा लिइएको फोटोहरु समावेश गरिएकाेछ ।  जीवन-मरणको एउटा थलो बनेको छ पशुपति ।निर्वाचनको समयमा भीडभाड केही कम देखिएकाे छ ।

यहाँ कोही बाध्यताले आइपुगेका हुन्छन् भने कोही समय काट्न नसकेर रुमलिन आइपुगेका हुन्छन्  त कति भने  साथीभाईलाई भेटघाट गर्ने केन्द्र बनेको छ । पशुपतिनाथ कसैको शरणस्थान बनिदिएको छ भने कसैको जीविका चलायमान बनाउने स्थान त आफन्तविहीनकाे एकमात्र सहारा ।

 

 

जीवन आजको मात्र हो , हिजाे जो बितिसक्यो, भोली त खै ,के होला कसले देखेको छ र ? जे छ आजै गर्नुहोस् भोलि पर्खेर नबस्नुहोस् । जीवन दु:ख सुखकाे मेल हो , दुबैलाई मिलाएर जीवनमा लानुहोस् । मिठो बोल्नुस् ,स्वस्थ रहनुहोस् ,व्यस्थ रहनुहोस् ,सधैँ खुशी रहनुस् ।

तपाईको प्रतिक्रिया