एन्फाको महासचिवमा किरण राई मनोनित

प्रकाशित मिति :  46 पटक हेरिएको

 काठमाडाैं‌ –  अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् ।

पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो ।

एन्फाको अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए ।

साे बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ ।

 

तपाईको प्रतिक्रिया