लगानीकर्ताहरुद्वारा शुक्रबार नेप्से घेर्ने

प्रकाशित मिति :  27 पटक हेरिएको

काठमाडाैं -लगानीकर्ताहरुद्वारा ५८ बुँदे माग पुरा गर्न दबाव दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) घेर्ने भएका छन् ।

बिहीबार  ५८ बुँदे माग पुरा गर्न दबाव दिनका लागि  शुक्रबार लगानीकर्ताहरुले  नेप्सलाई  घेर्न आउने सुचना दिएका हुन् ।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा बिहीबार लगानीकर्ता नेप्से गएका थिए । उनीहरुले ५८ बुँदे माग पुरा गर्न दबाव दिने भएका हुन् ।

यसअघि पनि काेइरालाले बजार सुधारका लागि पटक पटक अनसन बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया