फूलैफूलले सजिएको गोपीकृष्ण सडक प्रकाशित मिति :१८ बैशाख २०८०, सोमबार १४:४० 47 पटक हेरिएको काठमाडौं– काठमाडौंको गोपीकृष्ण सडक पेटिमा फूलेको ज्याकाराणडा फूल । यतिबेला राजधानिका मुख्य सडकहरु ज्याकाराण्डा फुलेर निलाम्मे भएका छन् ।