साकेला उभाैली र श्याँदर पिदार

प्रकाशित मिति :  34 पटक हेरिएको

शनिबार टुँडिखेलमा साकेला उभाैली र श्याँदर पिदारका केही तस्वीरहरु

सुनुवार जाती पाेशाकमा सजिएका युवायुवतीहरु
राई पाेशाकमा उभाैली नाच्दै
माैलिक जातिकाे भेषभुषा एवम् विभिन्‍न गेडागुडीहरु विक्रीमा
मेलामा विक्रीका लागि सेलराेटी

 

सिङ्गै पाेल्दै विक्रीमा राखिएकाे सुँगुर
स्टलमा विक्रीमा भएका विभिन्‍न माैलिक परिकार

 

 

 

तपाईको प्रतिक्रिया