चिनियाँ अदालत गर्‍यो बिओके र हिमालयन बैंकको पक्षमा फैसला

काठमाडौं – चिनियाँ अदालत झङझाओ इन्टरमिडियटले बैंक अफ कठमाण्डौं र हिमालयन बैंक लिमिटेडको पक्षमा फैसला सुनाएकोे छ । चीनको हेनान प्रान्तस्थित चिनियाँ अदालत झङझाओले मेलम्ची खानेपानी आयोजनाका ठेकेदार चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत् ग्यारेन्टी रकम फिर्ता गर्ने वा नगर्ने भन्ने सबन्धमा चाइना बिओके र हिमालयनबीचको मुद्दामा नेपाली बैंकको पक्षमा शुक्रबार फैसला सुनाएको हो । ठेकेदार...

सिद्धार्थ बैंकको दश करोडसम्म व्यवसायीक कर्जा दिने योजना

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसायमा दश करोडसम्म कर्जा दिने योजना सञ्चालनमा ल्याएको छ । कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पुर्‍याउदै देशमा उत्पादन एवं रोजगारीको अविवृद्धि गर्ने उद्देश्य राख्दै दश करोडसम्मको कर्जा प्रदान गर्न ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना शुक्रबारदेखि सञ्चालनमा ल्याएकोे हो । उक्त कर्जा योजनामा ग्राहक व्यवसायीले दश करोड ...

उपत्यका बाहिर कुमारी बैंकको शाखा विस्तार

काठमाडौं(प्रस)– कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यका बाहिर आफ्नो नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएकोे छ । ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधा दिन, उत्पादनशील व्यवसायमा संलग्न स्थानिय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न उपत्यका बाहिर सुदूरपश्चिम प्रदेश बझाङको थलारा, प्रदेश २ सप्तरी को राजबिराज र प्रदेश १ इलामको फिक्कलमा बैंकले आफ्नो नयाँ शाखा औपचारिक रुपमा विस्त...

सिटिजन्स बैंकको दसैँ योजना सार्वजनिक

काठमाडौं(प्रस)– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यास ब्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ । मोबाइल बैकिङ प्रयोगकर्ताहरुले दसैँको दिनदेखि द्वादशीसम्म तीनपटक गरी ५ सयभन्दा बढी दक्षिणा पठाएमा ‘डिजिटल दक्षिणा दिऊँ, क्यास ब्याक लिऊँ’ योजनाअन्र्तगत क्यास ब्याक प्राप्त गर्न सकिने बिहीबार बैैंकले जनाएको हो । बैंकका अनुसार दक्षिणा पठाउँदा विवरणमा भने ‘दक्षिणा’ भनी खुलाउन पर्न...

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा असनमा

काठमाडौं(प्रस)– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले असनमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मुलुकभरि आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा काठमाडौंको मुटु मानिने असनमा ग्राहकलाई अझ सरल र सहज तरिकाले बंैकिङ सेवा सुविधा दिन बिहीबारदेखि बैंकले शाखा सञ्चालन गरेको हो । आमजनमानसको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम साथै संस्थागत सुशासन, ज...

अनाथालयलाई नेपाल बंगलादेश बैंकद्वारा सहयोग

काठमाडौं(प्रस)– नेपाल बंगलादेश बैंकले मुस्कान सेवा नेपाल अनाथालयलाई सहयोग गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार सिपाडोल–८ सूर्यविनायक, भक्तपुरस्थित ५ छात्र र ७ छात्राहरु आश्रित मुस्कान सेवा नेपाल अनाथालयको भवन निमार्ण गर्न तीन लाख रुपैयाँ बैंकले सहयोग गरेको हो । बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ ...

सिद्धार्थ बैंकको दसैँ धमाका योजना

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दसैँ धमाका योजना ल्याएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफवान सङ्खटसँग सहकार्य गर्दै मोबाइल बैंकिङ एप, सिद्घार्थ बैंक स्र्माटमार्फत मोबाइल टपअप, डिजिटल दक्षिणा, तीन कारोबारमा क्यास ब्याक योजना बुधबारबाट बैंकले ल्याएको हो । बैंक स्मार्ट एपमार्फत ६ कात्तिकदेखि ५ मंसिरसम्म पहिलोपटक एप क्रियाशील गर्दा पचास रूपैयाँको मोबाइल टपअप प्रदान...

टेलिकमकोे सोलुखुम्बुुमा जिएएम मोबाइल सेवा

काठमाडौं – नेपाल टेलिकमले सोलुखुम्बुुमा जिएसएम सेवा सञ्चालन र ओखलढुंगाको रुम्जाटारमा ग्राहक सेवा केन्द्र पुनस्र्थापना गरेको छ । सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जिएसएम मोबाइल सेवा सञ्चालन गर्नुका साथै ओखलढुंगाको रुम्जाटार विमानस्थलमा रहेको ग्राहक सेवा केन्द्र पुनस्र्थापना गरी सञ्चालन गरेको टेलिकमले बुधबार प्रेस विज्ञप्ति जारी गरेको हो । सोलुमा स्काई मोबाइलबाट मात्र सेवा उपलब्ध भएको अवस्थ...

निशान म्यागनाइट एसयुभी सार्वजनिक

सोमबार निशान मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले बहुप्रतिक्षित बिग, बोल्ड, ब्युटिफुल बि–एसयुभी म्यागनाइट अनलाइनमार्फत विश्वव्यापी रूपमा सार्वजनिक भएको जानकारी गरेको हो । बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लन्च गर्ने पूर्वतयारी सुरु गरेको जनाएको छ । बिक्रेताका अनुसार बि–एसयुभीमा स्पोर्टी लुक्ससहित एलइडी हेडल्याम्प, एलइडी डिआरएल, ङ्खलोटिङ रूफ...

बैंक अफ काठमाण्डूको डिजिटल दक्षिणामा नगद उपहार

काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । कोरोना भाइरस संक्रमणबाट बच्न दूरी कम गर्दै बिओके स्मार्टमार्फत हिन्दूहरूको चाड बडादसैंको उपलक्ष्यमा हर्षोल्लासका साथ बैंकले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई डिजिटल दक्षिणा योजनामा ‘तीनमा तीन सय’ दिने योजना बुधबार विज्ञप्ति जारी गरी जानकारी गराएको हो । साधारणतया...