आँधीले १० को मृत्यु

टोकियो– जापानमा आएको आँधीले १० जनाको ज्यान लिएको छ । समाचार एजेन्सीहरुले जनाएअनुसार जापानमा शनिबार आएको हागिबिस आँधीका कारण १० जनाको मृत्यु भएको हो । सो आँधीका कारण अहिलेसम्म १६ जना बेपत्ता भएका छन् । दशकौँपछि आएको उक्त शक्तिशाली आँधीले विभिन्न स्थानमा पहिरो गएको रोयटर्सले जनाएको छ । पानीको बहाव बढेसँगै नदी किनाराका घरहरु डुबानमा परेका छन् । पाँच लाख सर्वसाधरण बिजुलीबिना बस्न बाध्य भएको बताइए...

कबिता, सन्ध्या सापकोटा

च्यातिदेउ सरकार ! मेरो बलात्कृत तस्वीर ः आऊ! सरकार, च्यातिदेउ मेरो तस्बिर । मेरो तस्बिरले तिम्रो देश फोहोर भएकोछ, मेरो तस्बिरले तिम्रो सत्तामा दाग लागेकोछ, तिम्रो सिंहदरबारमा घेराउ लागेकोछ, मेरो रगतले तिम्रो सरकार अछुत भएकोछ, मेरो रगतले तिम्रो कमिज मैलिएकोछ, तिम्रो सरकारमा बादल लागेकोछ, तिम्रो अनुहारमा डर छाएकोछ, तिम्रो पैसाको महल भत्किन लागेकोछ । सडकको पोल पोलमा म टासिंएको छु, आऊ ! सरक...

गजल, पबित्रा रुन्चि,

देश बनाउँछु भन्नेहरूले देश लुटिरहेका छन् जनताका सपनाहरू सिसा झैँ फुटिरहेका छन् नियम बनाउछन आफै उलंघन गर्छन् हाम्रा नेता। आफ्नो खल्ति भर्दै राज्यको धन भुटि रहेका छन् कति सम्म अन्जान छौँ हामी सोझा जनताहरू । भ्रस्टाचारीहरू देश रित्याउन जुटि रहेका छन् अपराध गर्छ गुन्डा नाइके ढाकछोप गर्छ सरकार । समाएर सोझा जनताहरुलाई दिनहुुँ कुटि रहेका छन् बल्ल थाहा हुँदैछ देश बेच्दै छन् भनेर भ्रस्टाचारीले।...

दिलदार समाजसेवी दिला

बुवा मान बहादुर शाह र आमा देवा शाहको कोखबाट २०४० साल साउन ३ गते सल्यान जिल्लाको मालनेटामा जन्मिएकी दिला शाह बहुप्रतिभाशाली ब्यक्ति हुन् । सामान्य बुवा मान बहादुर शाह र आमा देवा शाहको कोखबाट २०४० साल साउन ३ गते सल्यान जिल्लाको मालनेटामा जन्मिएकी दिला शाह बहुप्रतिभाशाली ब्यक्ति हुन् । सामान्य परिवारमा हुर्किएकी शाह एक सफल उद्यमीको रुपमा परिचित छन् । आफन्तहरुको ब्यापारिक अनुभव, सफलता र प्ररेणाले २...

गजल, अन्जु स्मारिका

अति गर्नु तर कहिल्यै अत्याचार नगर्नु, मान्छे भएर पशुको व्यवहार नगर्नु, एक मुठी सास रहुन्जेल न हो तेरोमेरो, बाचुन्जेल अरुकै मात्र केरकार नगर्नु, फरक गल्तीहरु गर्नु सिक्नका लागि, तर उहीँ गल्ती तिमी बार–बार नगर्नु, आँशुको श्राप ले नपाउने दुख पाईन्छ, ईमान्दार माथी भुलेर नि गद्दार नगर्नु, मातेर टाउकामानै टेक्ने छुट दिएर, कसैलाई पनि शुद्ध माया अपार नगर्नु ।...

गजल

यस्तो उस्तो गर्छु भन्थ्यौ तर के गर्यौ नेताजी ठाँउमा पुगी अगाउन्जेल आफ्नै पेट भर्यौ नेताजी विकाश निर्माणका चिल्ला कुरा गरि गरि आम जनताको भलो सम्म गर्यौ नेताजी कति युवालाई जागिरको प्रलोभनमा आफ्नो जालमा पारी जीवनबर्बाद पार्यौ नेताजी आफ्नो मातृभुमिको लागी केही गर्छु भन्थ्यौ तर आज काठमाण्डौमा डेरा सार्यौ नेताजी स्विट्जरल्याण्ड जस्तो बनाउँछु भनी देश सुन्दर शान्त नेपाल बिगार्नु...

गजल, लक्ष्मी घिमिरे, भरतपुर–१५, शिबनगर चितवन

साच्चै खोट फरक थियो तिम्रो र मेरो, साच्चै भोट फरक थियो तिम्रो र मेरो । लगानि त मैले नि राम्रै ग¥या हो, साच्चै नोट फरक थियो तिम्रो र मेरो । प्रतिष्पर्धा मैदानमा खुले आमनै थियो, साच्चै छनौट फरक थियो तिम्रो र मेरो । गठबन्दन त थियो तर धोका भयो र पो, साच्चै चोट फरक थियो तिम्रो र मेरो । मान्छे त उस्तै थिए मतदाता देखिदा, साच्चै कोट फरक थियो तिम्रो र मेरो ।...

मुक्तक, ऋचा लुइँटेल

पाइलै पिछे भ्रष्टाचारी दुराचारी बढेका छ्न । इमान्दार भोक भोकै हाम्रै अघि मरेका छन। दुर्गतिका काला बादल हटाउन नसकेर । आफ्नै भाइ बन्धुहरु आपसमा लडेका छन । मेरो देश मेरो माटो घाम पानी सबै मेरो । मरिमेट्ने देशभक्त बिरक्तिले गलेका छन । नियतिमा दाग बोकि हिडेको छ गरिबले । धन हुनेले धनकै निम्ति मरिहत्ते गरेका छन ।...

गजल

नेताज्यूलाई नछोऊ पत्रकारलाई नछोऊ भो पुग्यो अख्तियार ठेकेदारलाई नछोऊ मरे मर्लान् गरीवका छोराछोरी के भो त देशमा पहुँचवालाको परिवारलाई नछोऊ ठूला ठूला माछाले जालै छिन्ने डर हुन्छ सञ्चारलाई नछोऊ भन्सारलाई नछोऊ आउदा जाँदा बाटोमा जम्का भेट हुन्छ रे रिजाउनै पर्ला नि बालुवाटारलाई नछोऊ – गजल संग्रह बुद्धको देशमाबाट...