नेपालमा तहगत राजनीतिको इतिहास वडा महाराजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न सुरु गरेको अवस्थाबाटै देखिन्छ। दरबार, भाइ भारदार, सैनिक, नातागोता र उनीहरुका मान्छेलाई राजनीतिक दाउपेचमा उचित ढंगले प्रयोग गर्ने नेतृत्वदायी कलाकै कारण नेपाल सधैँ स्वतन्त्र राजा र प्रजा मिलेर जोगाएको देशको रूपमा विश्वमानचित्रमा रहन सकेको देख...
