रुपन्देहीमा बिश्वकै लामो रंगोली

रुपन्देही। तिहारको अवसरमा रुपन्देहीमा विश्वकै सबैभन्दा लामो रंगोली बनाइएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असल शासन (बास) रुपन्देही र हाटी अमुवा युवा क्लबको आयोजनामा अहिलेसम्मकै लामो रंगोली बनाइएको हो । कला संस्कृति तथा पहिचानको जर्गेर्ना, पर्यटकलाई आकर्षित गर्न र गिनिज बुकमा नाम लेखाउने गरी विश्वकै ठूलो रंगोली बनाइएको बास रुपन्देहीका अध्यक्ष विजया खत्रीले जानकारी दिनुभयो ...

यस्तो पो जन्मदिन

नेपालगञ्ज÷पछिल्लो समय आफ्नो जन्म दिनलाई सकारात्मक तथा सृजनशिल रुपमा मनाउने क्रम बढिरहेको छ । जन्मदिनलाई भड्किलो बनाउने संस्कार बिरुद्ध जन्मदिन सृजनशिल रुपमा मनाउन थालिएको हो । यसै क्रममा बास आबद्ध सदस्यहरुले जन्मदिनलाई सकारात्मक तवरले मनाउँदै आएका छन् । धेरैले जन्म दिनमा जन्म दिन भएका व्यक्तिलाई उपहार दिन्छन् तर बासकी लेखा अधिकृत प्रतिक्षा गिरीले भने आफ्नो जन्मदिनमा आफ्ना समकक्षि र अग्रजहलाई उपहा...

जहाँ छोरीलाई सन्तानको रुपमा हेरिदैन

- लक्ष्मी बि.सी.- बाँके साईगाउँकी समा हल्वाईका ४ सन्तान छन् । तर कति सन्तान छन् भनि सोध्यो भने उनले २ सन्तान मात्र भन्ने गर्छिन् । किनभने उनका २ वटा मात्र छोरा छन् । सोही ठाउँकी बउरी नाउँका पनि ३ सन्तानमा १ मात्र छोरा छ । उनले पनि आफ्नो सन्तान एक मात्र भएको बताउँछिन् । लड्का लड्की कित्ने हे भनेर सोध्यो भनेमात्र २ छोरी एक छोरा भन्ने गर्छिन् । समाजमा छोरीलाई अझै पनि सन्तानको रुपमा हेरिदैन् । विशेष ...

यस्तो छ मध्यपश्चिमको पत्रकारिता

नेपालगञ्ज - हाम्रो कर्णाली दैनिक कालिकोटका कार्यकारी सम्पादक रमेश रावलले २०७१ असार १२ गतेको अँकमा नागरिकता बितरणमा त्रुटी भएको बिषयमा नागरिकता बितरणमा प्रशासनको लापरवाही शिर्षकको समाचार लेखे । उनले लेखेको समाचारमा आधिकारिक व्यक्तिको प्रतिक्रिया नलिएको बाहेक अरु कुनै गल्ति थिएन । समाचार चित्त बुझ्दो नभए, झुठ्ठा भए खण्डन गर्ने, खण्डन प्रकाशन नगरे वा खण्डनले चित्त नबुझे कानुनी कार्वाही तर्फ जानु पर...

सशक्त बन्दै वडा नागरिक मञ्च

स्थानीय निकाय अन्य सरकारी निकाय जस्तो होईन, यो स्थानीय सरकार हो । यो आफैमा स्वायत्त हुन्छ । यसले थुप्रै निर्णयहरु आफै गरेर कार्यान्वयन गर्न सक्दछ । जनताले छानेर पठाएका प्रतिनिधिहरुले चलाउने हो –स्थानीय निकाय । तर बिडम्वना एक दशक भन्दा बढि समय देखि स्थानीय निकायको निर्वाचन हुन सकिरहेको छैन । स्थानीय निकायहरु जनप्रतिनिधि बिहिन छन् । जनप्रतिनिधिहरुले सञ्चालन गर्ने स्थानीय निकाय कर्मचारीहरुको भरमा चलि...