एक हजारले घट्यो सुनको मूल्य

काठमाडाैं - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानु...

ट्वीटरको हालको मूल्य २० अर्ब डलर

न्यूयोर्क-  एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो । कर्मचारीहरूलाई पठाइएको इमेलमा सान फ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी ‘एक्स...

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं– आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ९ हजार रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य ...

सुनको मूल्यमा गिरावट

काठमाडौं –नेपाली बजारमा आज आइतबार सुन तोलामा ६ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला १ लाख ९ हजार २ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रूपै...

बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुदैँछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज बिहीबार सूनको मूल्य बढ्काे  छ । नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ...

सुनचाँदीको मूल्य घट्याे

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । आज तोलामा ७ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख नाै  हजार ३ सय रुपैयाँ पुगेको हो । हिजाे हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य प्रतितोला १ लाख १०  हजार रुपैयाँ पुगेको थियो । आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँद...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज बिहीबार तोलामा एक हजार रुपैयाँले बढ्दै बिहीबार छापावाला सुनको मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो । २०७९ फागुन १२ गते हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै ...

बढ्यो सुनचाँदीको मूल्य

  काठमाडौं – नेपाली बजारमा मंगलबार सुन तोलामा १ हजार ६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ५ ...

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख एक हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक ल...

पाँच सयले घट्याे सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार रूपैयाँ कायम भएको छ । यस्तै यसदिन तेजावी सुन प्रतितोला  छयासी हजार पाँत सय नब्बे रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदीकाे मूल्य  प्रतितोला १ हजार २ सय २० रूपैयाँमा कार...