इन्धनको मूल्य नघट्ने :निगम

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ । निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले विज्ञप्ती जारी गरी जनाएको छ । निगमले विज्ञप्ती जारी गर्दै पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाट...

झिनो अंकले बढ्यो सुनको मुल्य

काठमाडौं - नेपाली बजारमा मंगलबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै यसदिन तेजावी सुन प्रतितोला ९५ हजार १ सय रूपैयाँ निर्धारण भएको छ । म...

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट आज

काठमाडौं- मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड आज हुने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलका अनुसार आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भएको थियो । गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यो आईपीओमा १ अर्ब ८० ...

आइओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाललाई पठायाे

काठमाडाैं -  इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।  सोमबार  आइओसीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो। नेपाल आयल निगमका अनुसार सोमबार प्राप्त मूल्य सूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्...

सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिक केन्द्र बीच समझदारी

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुम्बाराही काठमाडौं स्थित “क” वर्गको एपोलो डाइग्नोेस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एपोलो डाइग्नोेस्टिक केन्द्रका विभिन्न स्वास्थ्य सम्बन्धि ...

पुन लिलामिमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर

काठमाडौं-नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सोमबारबाट ७९ हजार ८७३ कित्ता संस्थापक शेयर पुनः लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्ने छ । उक्त श...

घट्यो सुनको मुल्य, तोलाको कती ?

काठमाडौं- नेपाली बजारमा सोमबार सुन तोलामा ४ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै यसदिन तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँ निर्धारण भएको छ । महा...

शर्मालाई पुन: अर्थमन्त्रीको शपथ

काठमाडाैं -  पुन:  नवनियुक्त अर्थमन्त्रीकाे पद तथा गोपनीयताको शपथ जनार्दन शर्माले लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन्  । मन्त्री शर्माले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिए...

इयूको उडान सुरक्षासूचीबाट नेपाल हट्ने : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडाैं -  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उहाँले छिट्टै नेपाललाई इ...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उकालो लागेर दुई हजार १९५.१० मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७२ अङ्कले ओरालो लागेर ४१९.२० मा पुगेको छ । नेप्सेक...