सुशासन र नमस्कार शाह

                                                                                कृष्णहरि बास्कोटा  मेरो नजरमा नमस्कार शाह बहुमुखी प्रतिभाका एक होनहार युवा समाजसेवी हुन् । यिनले सार्वजनिक पदमा रहेकालाई विधिको शासन, जवाफदेहिता र जिम्मेवारी बहन गराउन भरमग्दुर सहयोग र दवाव दिई आएका छन् । शाह भ्रष्टाचार विरोधी एक अभियान्ता पनि हुन् । यिनी भ्रष्टाचार विरुद्धको अभियानमा ज्यानको बाजी लगाएर मोर्चाको अग्...

अव्यवहारिक परिक्षा

- खुमेस सुवेदी - शिक्षा एउटा यस्तो आधार हो जसले राष्ट्रको मुहार फेर्न सक्दछ, शिक्षा विना मानिसले अन्धकार जीवन विताउन वाध्य हुन्छन् । “काला अक्षर भैंसी बराबर” भनेर बुढापाकाले भनेझैं शिक्षा बिना हरेक व्यक्ति पशुतुल्य हुन्छ । त्यसैले आजको युग भनेको शिक्षाको युगको हो । हाम्रो मुलुकमा पनि आजको समयमा शिक्षालाई निकै महत्वका साथ हेरिएको छ । नेपालको साक्षरता दर वृद्धि गर्न सरकारलेनै नयाँ नयाँ कार्यक्रम...

जनअपेक्षा कसले पूरा गर्ने ?

- खुमेश सुवेदी - नेपालमा लामो समय पछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । जसले गर्दा आम नागरिकमा एउटा नयाँ आशाको उदय भयो । सबै नागरिकले भ्रष्टाचार रहित समुन्नत समाजको परिकल्पना समेत गरे । जनप्रतिनिधिहरुले निर्वाचन अगाडि सबैले भ्रष्टाचारलाई निर्मुल पार्ने नारा लगाउँदै जनतालाई आफ्नो पक्षमा पार्न पछि परेनन् । के अब नागरिकले सोचे जस्तै भ्रष्टाचार रहित समुन्नत समाजको विकास होला त ? के अब विकासले गत...

सुशासन र हाम्रो दायित्व

 - लोक बहादुर शाह - सुशासन :- सुशासन :—कानूनको शासन, भ्रष्टाचारमुक्त प्रशासन, अनुशासन, कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधारणले पाउनुपर्ने सेवा सुविधा छिटो, छरितो, कम खर्चिलो र पारदर्शी बनाईनु पर्दछ भन्ने मान्यता नै सुशासन हो । शासनमा जनताको सहभागिता, बैधानिक शासन पद्धति, जनउत्तरदायी सरकार, पारदर्शी प्रशासनयन्त्र, मानव अधिकारको रक्षा, जनताको सूचनामा स...

अनुशासित बिद्यार्थी रोशन

१७ बर्षका रोशन खत्री नेपालगञ्ज स्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत अनुशासित विद्यार्थी हुन् । बुवा मोहनलाल खत्री र आमा सुन्दरी खत्रीको न्यानो कोखबाट कम्दीमा जन्मेका खत्री अहिले रामनगरमा बस्दै आएका छन् । उनी वुवा, आमाको एक्लो छोरा हुन् । बाल्यकाल देखिनैं पढाई सँगै अतिरिक्त क्रियाकलापमा रुचि राख्ने रोशनको परिवारमा दुई जना बहिनी छन् । पढाईसँगै खेलकुदमा पनि रुची राख्ने रोशनलाई भलिबल खेल ध...

प्रभावित क्षेत्रमा हाम्रो काम

साउन २८ गते देखि चार दिन सम्म परेको लगातार बर्षाका कारण नेपालका धेरै क्षेत्रहरु डुबानमा साउन २८ गते देखि चार दिन सम्म परेको लगातार बर्षाका कारण नेपालका धेरै क्षेत्रहरु डुबानमा परे । बाढीको कारण धन, जनको ठुलो क्षती भयो, कैयौं घर परिवार घरबार बिहिन भए भने बाटो, पुल, घर आदी सबै भत्किए । त्यो बाढीको कहरबाट बाँके पनि अछुतो रहेन । बाँकेको बिशेष गरि राप्ती नदिको छेउ छाउमा बाढीले बिपत्ती नैं ल्यायो । एकाए...

समाजका लागि सोच

- हेमन्तराज काफ्ले - समाजमा विभिन्न सोचका मानिसहरू हुन्छ्न । यो जगत सोचकै एक परिकल्पना हो । आज मानिसहरुले हाँक्ने यान्त्रिक बस्तुहरु सबै सोचकै परिणाम हुन् । आज संसार साँघुरो भएको भान भएको छ सामाजिक सञ्जालको कारणले यो सामाजिक सञ्जाल पनि कसैको एक सोच हो । मानिस सामाजिक प्राणी हो तर पनि मानिस जति सामाजिक भए पनि एकल स्वार्थमा बढी लालयित हुन्छ । समाजको लागि केही गरौँ भन्ने सोच भएका मानिसहरू यो धर्ती...

समाबेशिकरण र सामाजिक सदभाव

— शम्भु शाही — विकसित देशहरुमा सामाजिक सदभाव बारे राजनीतिक, तथा सामाजिक रुपमा अनुुसन्धान गर्न थालिएकोछ । सामाजिक सदभाव कुनैपनि मुलुकको सर्वाङ्गिण विकासको लागि अपरिहार्य विषय हो भन्ने कुरा मनन गरि खास गरि सामाजिक पक्षको विकास भए अनुरुप विकासको आधारव सामाजिक सदभा बन्न सक्छ भनेर युरोप तथा अमेरिकामा सामाजिक सदभावको अबधारणा शुरुवात भएको पाईन्छ । सामाजिक सदभाव राष्ट्रका नीति निर्माता तथा सामाजिक नीतिको...

बाँके जिल्लाको समग्र पत्रकारिता

— नमस्कार शाह — — २०५७ सालको कुरा हो, म लगाएत मेरा साथीहरुमा पत्रकारिता गर्ने हुटहुटि भएका कारण स्थानीय पत्रपत्रिकाका कार्यालयमा हामी गईराख्थ्यौं । मेरा मित्र बालकृष्ण जोशी र म एक दिन एउटा स्थानीय पत्रिकाको कार्यालय गएका थियौं । पत्रिकाको फाईल फर्काउँदै हेरेर बसिरहेका थियौं । एकाएक पत्रिकाका हर्ताकर्ता पत्रकार आईपूगे र भने तिमीहरुले कसलाई सोधेर यहाँ भित्र आयौं झर्किदै भने —आउट । हामी नाजवाफ आ...

सत्ता बदलियो तर स्वभाव बदलिएन शेरेन्द्र सोनी

देशमा ऐतिहासिक परिवर्तन भएपनि नेपाली समाजको मानसिक र भावानात्मक परिवर्तन हुन सकिरहेको छैन । परिवर्तन पछि देश ऐतिहासिक संक्रमण कालमा गुज्रिए पनि परिवर्तनको भावलाई आत्मसाथ गर्न हामी चुकिरहेका छौं । राजनीतिक चेतनाको आधारमा नेपाली जनता संसारकै उत्कृष्ट स्थानमा उभिएको समाचार बने तर व्यवहारतः त्यो देखि रहेको छैन । आज नेपाली महिलाहरु बोक्सीको आरोपमा देशका समग्र बस्तीमा मलमुत्र ख्वाई गाउँबाट निकालिएका छन्...