अन्तरधार्मिक बिबाहले समाज जोड्दै

नमस्कार शाह नेपालगञ्ज-नेपाली समाजमा अझैपनी धार्मिक र जातिय भेदभावको अन्त्य भईसकेकोछैन । २१ औं शताव्दि सम्म पूगिसक्दा पनि समाज अन्र्तजातिय र अन्र्तधार्मिक विवाह स्वीकार गर्न तयार छैन । सामाजिक मान्यता, चलन, संस्कार आदिका कारणले अन्तरजातिय तथा अन्तरधार्मिक बिबाह समाजमा अझैं सामान्य भईसकेको छैन । यहि बैबाहिक कारणले पनि समाजमा कहिलेकाहिँ सामाजिक सदभाव खल्बलिने गरेको छ भने कहिले काहिँ यस्तै अन्तरजातिय...

रिक्शा चालकहरु सँकटमा

कुमार चौधरी - नेपालगञ्ज- बिकासको फड्कोसँगै बिभिन्न व्यवसायहरु ओझेल पर्ने गर्दछन् । यसलाई स्वभाविकरुपमै लिनु पर्दछ तर यो स्वभाविकताले गरिव मजदुरहरुका भने बेहाल हुने गर्दछ । प्रसंग नेपालगञ्जको रिक्शा व्यवसायको हो । नेपालगञ्ज शहर यस्तो शहर हो, जहाँ १÷२ बर्ष अगाडी सम्म सडकभर ३ पांग्रे रिक्शा चल्थे । चाहे नेपालगञ्जको टन्टलापुर घाम होस्, चाहे कठाग्रिंने जाडो—धेरैको रोजाई हुन्थ्यो त्यहि रिक्शा । ...

प्रशंसनिय दृष्टीकोण तालिम सम्पन्न

हेमराज भट्ट, नेपालगन्ज, ३ पौष । ३ दिने प्रशंसनिय दृष्टीकोण तालिम आज सम्पन्न भएको छ । बासको आयोजना तथा यूएनडिपीको सहकार्यमा नेपालगन्जमा सम्पन्न तालिमको समापन कार्यक्रममा बोल्दै तालिमका सहभागी मटेहीया गाविसका मकबुल अहमद मुकेरीले तालिमले सकारात्मक बन्न सिकाएको प्रतिकृया दिए उनले आफ्नो गाविसमा सामाजिक सद्भाव कायम गर्न तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । तालिमका अर्का सहभागी बाँके बिनौनाकी...

३ दिने तालिम आज समापन हुदै

नेपालगन्ज, पौष ३ गते । प्रशंसनिय दृष्टीकोण सम्बन्धि तिन दिने तालिम आज सम्पन्न हुदै छ । बास नेपालगन्जको आयोजना र यूएनडिपीको सहकार्यमा शुरु भएको तालिममा प्रशंसनिय दृष्टीकोणका प्रशिक्षक ब्ुद्धि तामाङ्गले प्रशिक्षण गरिरहनु भएको छ । नेपालगन्ज स्थित होटेल रोयलमा चलीरहेको तालिममा प्रशंसनिय दृष्टीकोणका विभिन्न बिषयमा प्रशिक्षण भईरहेको बताईएको छ । पौष १ गते देखि शुरु भएको तालिम आज नै औपाचारीक रुपमा समापन ...

तिहारमा बिरुवा उपहार, संरक्षण अभियानमा जुटे युवाहरु

नेपागञ्ज- हिन्दुहरुको महान चाड तिहारमा धेरैले जुवातास खेलेर बिताउँछन् । जसबाट जुवातासबाट धनको नाश गरेर बिल्बिाँठ हुने र रातारात धनी हुनेहरु पनि छन् । यहि पर्व कसैका लागि अरुको कानका जाली फुट्ने गरि पटका पड्काएर आत्मरति गर्ने माध्यम बन्छ । यस वेला धेरै जसो बिभिन्न नाममा देउसी, भैलो खेलेर अर्थ संकलन गर्छन् । घरघरबाट संकलन गरिने रकम प्रायः जसो बनभोज र भ्रमणमा खर्चिन्छ । यहि सेरोफेरोमा हरेक बर्ष तिहार...

महिला आत्मशुरक्षा तालिम

बासको आयोजनामा महिला आत्मशुरक्षा बिषयक अभिमुखिकरण तालिम सम्पन्न भएको छ । महिला हिँसा बढिरहेका बेला महिलाहरुलाई आत्मसुरक्षा बारे सचेत गराउनका लागि अभिमुखिकरण आयोजना गरिएको हो । महिला अधिकारका क्षेत्रमा काम गर्ने महिला, सामाजिक परिचालक, सञ्चारकर्मी, सँघ, सँस्थाका महिला प्रतिनिधिहरु गरि ३० बढिको सहभागितामा उक्त तालिम सम्पन्न भएको हो । महिला आत्मसुरक्षा बिशेषज्ञ गिरी बहादुर सुनारले सहजिकरण गरेको तालिम...

श्रीमती भन्दा श्रीमान साना

श्रीमती ८४ बर्षिया तर श्रीमान भने ३० बर्षको छ भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ तर नेपालगन्ज उपमहानगरपालीका वडा नम्बर २८ पुरैनीका बुधई गोडीयाको उमेर आफ्नी श्रीमतीको भन्दा ६४ बर्ष कम छ । कपाल, दाह्ी जुंगा फुलीसकेको र हेर्दा आठ दशक पुरा गरेको जस्तो देश्रीमती ८४ बर्षिया तर श्रीमान भने ३० बर्षको छ भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ तर नेपालगन्ज उपमहानगरपालीका वडा नम्बर २८ पुरैनीका बुधई गोडीयाको उमेर ...

सामाजिक परीक्षणका नतिजा सार्वजनिक

नेपालगञ्ज - स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षणबाट प्राप्त नतिजाहरु कार्तिक ११ गते नेपालगञ्जमा सार्वजनिक गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेको आयोजनामा आज नेपालगञ्जमा सम्पन्न सामाजिक समावेशि सम्वन्धिको बैठकमा उक्त नतिजा सार्वजनिक गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेको सहयोगमा बासले बाँकेका २४ वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण कार्य सम्पन्न गरेको थियो । सम्पन्न सामाज...

जीवन लुईंटेल नेपालगञ्ज आउँदै

नेपालगञ्ज - नेपाली चलचित्रका चर्चित नायक जीवन लुईंटेल युवाहरुसँग साक्षात्कार गर्न नेपालगञ्ज आउँदैछन् । बासले साप्ताहिक रुपमा आयोजना गर्ने कार्यक्रम ईन्सपाईरिङ्ग युथमा उत्प्रेरक प्रवचकको रुपमा प्रवचन दिन नेपालगञ्ज आउन लागेका हुन् । नाई नभन्नु ल, रिदम, नोटक बुक, ठूली लगाएत दर्जनौं नेपाली चलचित्रका नायक लुईँटेल बासको आयोजनामा नेपालगञ्जको सिएसटि होटेल एण्ड पार्टी प्यालेसमा कार्तिक १३ गते...

प्रेरक व्यक्तित्व नयन रावल

हरेक बिहानी सबैका लागि बिशेष हुन्छ, बिहानपखको समयलाई शुभ समय पनि मानिन्छ । म व्यक्तिगत काम बिशेषले साउन ३० गते बिहानै नेपालगञ्जको चारवाहिनि गएको थियो । स्थानीय शान्ति समिति, बाँकेका संयोजक तेज बिक्रम शाहले मलाई फोन गरे र भने —दुःखद खवर सुन्नु भयो, म झसंग भएँ । मैले सुनेको छैन भन्न नपाउँदै अलि मधुरो स्वरमा भने नयन जिको बिद्युतको करेण्ट लागेर हिँजो निधन भएछ, म खंग्रङ्ग भएँ, अपत्यारिलो थियो खवर त...