काठमाडौं– चिर्चित गायक राजेश पायल राई र रश्मि राईको स्वर रहेको नयाँ गीत ‘भन्जयाङ खर्क’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जोन राईको सम्पादन,कोरियोग्राफर र निर्देशनमा बनेको यस गीतको शब्द अम्बर विष्टको रहेको छ भने संगीत शशि गुरुङ बाङ्देलले भरेका छन् । गीतलाई एरेन्ज,मिक्स,मास्टर राजु कार्किले गरेका हुन्। स्ट...
