अबिचलित अगुवा कृष्ण

हरेक सफल ब्यक्तिको सफलताको पछाडी उसको मेहेनत र निरन्तरता हुन्छ । त्यहि मेहनत र निरन्तरताले व्यक्तिहरुलाई सफलता तर्फ डोर्याउँछ । अथक मेहनत र संघर्ष गरेर सफल हुने मध्येका एक हुन कृष्ण प्रसाद श्रेष्ठ । बुवा कुल प्रसाद श्रेष्ठ र आमा निमा कुमारी श्रेष्ठको कोखबाट बि.सँ. २०२४ साल बैशाख २ गते साविकको बिजुली गाउँ बिकास समिति वडा नं. ५ प्यूठानमा जन्मिएका श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्...

चम्किदै पूर्णकला

नेपाली लोक दोहोरी गायनमा पूर्णकला बि.सी.को नाम अग्रपंतिमा आउँछ । मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको दैलेख जिल्लाकमा जन्मिएकी पूर्णकलाको जन्म बि.स. २०४५ साल फाल्गुन १२ गते बुवा बिर बहादुर बि.क. र आमा डिलसरी बि.क. को न्यानो कोखबाट भएको हो । सानै उमेर देखि गायन क्षेत्रमा रुचि राख्ने पूर्णकला बिद्यालय तह देखी नैँ गायनमा सँलग्न थिईन् । पूर्णकलाको घर बर्दिया गुलरिया हो । हुने बिरुवाको चिल्लो पात भनेझँै गा...

मुस्कान सहितको सेवामा तप्तराज

तप्तराज आचार्य बाँकेको टिटिरिया गाविसका सचिव हुन् । २०३४ साल असरा २४ गते कर्णाली अञ्चलको बिकट जिल्ला जुम्लाको देपालगाउँ—६ मा वुवा स्वर्गिय कृष्ण र माता जोगमायाको कोखवाट जन्मेका आचार्यको वाल्यकाल गाउँमैं बितेको थियो । ग्रामिण ईलाकामा बसोवास गर्ने निम्न वर्गिय परिवारमा जन्मेका उनले ७ बर्ष पूगेपछि मात्रै बिद्यालयको अनुहार हेर्न पाएका थिए । बिहान, बेलुकी भैंसी चराउने, दिउसो बिद्यालय जाने उनको त्यसताका...

सकारात्मक सोचका जीवन

सकारात्मक सोच केवल आदर्शको फेहरिस्त होईन, यो जीवनको व्यवहारिक पक्ष हो तर धेरैले यसलाई सिद्धान्तको रुपमा लिने र व्यवहारमा लागु नगर्ने गरेको पाईन्छ । केही समाजमा यस्ता व्यक्तित्वहरु भेटिन्छन्, जसको जीवननैं सकारात्मक सोचको शक्तिले चलेको हुन्छ । त्यस्ता व्यक्तित्वहरुको व्यवहार र कार्यशैलीबाटै अरुले सकारात्मक सोचको सिको गर्न सक्छन् । त्यस्तै सकारात्मक र प्रेरणादायि व्यक्तित्व हुन्—जीवन गिरी । सरल स्वभा...