चिरहरण भएकी द्रौपदी जस्ती हाम्री मसलाघारी

– सागर शाही सभापति, सि.ए., नेबिसंघ, दिल्ली दुर्योधन को आदेशमा दुशासनद्वारा चिरहरण भएकी पान्चाली उजाड, उदास, असहाय क्षत बिक्षत पारिएकी प्रिय मसलाघारी लाचार धृतराष्ट्र, भिष्मपितामह र द्रोणचार्य जस्ता मुकदर्शक भएका लज्जित गाउँलेहरु मशलाघारी तिम्रो श्रद्धामा म गरिबले के अर्पण गर्न सकुला र ? यही दुई शब्द न हो, जिउने छु तिम्रो सम्झनामा, रम्नेछु सदैब तिम्रै कल्पना मा तिम्रै शीरमा रहेको सालघा...

नाट्य लेखनको विधि

प्रवीण पुमा १. परिचय नाट्य लेखन विधि भनेको नाट्य लेखनको तौरतरिका हो । यसले नाट्य लेखनमा सहजता ल्याउ“छ । यसमा नाट्य लेखनको प्रारम्भदेखि नाट्य अन्त्यसम्मका कार्यहरू गरिन्छ । यसलाई नाट्यलेखकले लेख्छ । नाट्यलेखककै विचारमा नाटक लेखिन्छ । यसलाई नाट्यलेखकले नियन्त्रण गर्छ । नाट्य लेखनको बिधिहरूमा विविधता पाइन्छ । तथापि नाट्य लेखनका लागि नाट्य घृढ इच्छा, नाट्य विषय छनोट, नाट्य संरचना निर्माण, नाट्य...

नुवाकोटबारे लेखिएको पुस्तक विमोचन

आङ्खनो देशको अवस्थालाई बुझ्न खोज्दा हामी देशको भूपरिवेष्ठिता र स्वतन्त्र रहन सकेको कुराको मात्र चर्चा गर्छौ“ । निश्चय नै हाम्रा गौरवगाथाका निमित्त यी महŒवपूर्ण वास्तविकता हुन् । तर यति मात्र वास्तविकता होइनन् । हाम्रो भूपरिवेष्ठिता र स्वतन्त्रताका अरू महŒवपूर्ण कारणहरू पनि छन् । यसलाई बुझ्न हामीले इतिहासतिर पछाडि फर्कनुपर्ने हुन्छ र पछाडिको इतिहासको गहिराइमा पुग्न केही ऐतिहासिक घटनाहरूको अध्यय...