काठमाडौं - भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल भारतको बेंग्लोरस्थित कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ ।
यसअघिका दुवै खेलमा हार बेहोरेको नेपाल पहिलो जितको खोजीमा रहनेछ। समूह ‘ए’अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँ ग३–१ गोलले पराजित भएको थियो ।
यस्तै, दोस्रो खेलमा भारतसँग २–० गोले पराजित हुँदै नेपाल एक खेल अघि नै बाहिरिएको थियो ।पाकिस्तान पनि भारत र कुवेत दुवैसँग समान ४–० गोलको हार बेहोरेर प्रतियोगिको सेमिफाइनलबाट बाहिरिसकेको छ ।
काठमाडौं । भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।खेल भारतको बेंग्लोरस्थित कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ ।
यसअघिका दुवै खेलमा हार बेहोरेको नेपाल पहिलो जितको खोजीमा रहनेछ।समूह ‘ए’अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँ ग३–१ गोलले पराजित भएको थियो ।
यस्तै, दोस्रो खेलमा भारतसँग २–० गोले पराजित हुँदै नेपाल एक खेल अघि नै बाहिरिएको थियो । पाकिस्तान पनि भारत र कुवेत दुवैसँग समान ४–० गोलको हार बेहोरेर प्रतियोगिको सेमिफाइनलबाट बाहिरिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ११:४३