दाङको घोराही– १७ चौघेरास्थित धार्मिक एवम् ऐतिहासिकस्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठमा पिर योगी ब्रह्मनाथलाई स्वागत सम्मानका साथ बाहिरी पर्व पूजास्थल दलिचा (पूजा स्थल) मा लगिदै ।
अहोरात्र भित्री पूजा हुने यस मठमा हरि बोधनी एकादशि, माघ शुक्ल पूर्णिमा र आजका दिन बाहिरी पूजा हुने गर्दछ । तस्बिर: कुलदीप न्यौपाने/रासस