टक्सार - ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नारी दिवसमा आठ महिला सम्मानित भएका छन् ।
भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नारी दिवसमा आठ महिला सम्मानित गरेकी हुन् ।
भोजपुर नगरपालिका–८ ले आठ जना महिलालाई शुक्रबार उनीहरुलाई सम्मान गरेकाे हाे । तस्बिरट: निरोज कोइराला/रासस