काठमाडौं - सिभान्स प्रडक्ट प्रालिद्वारा उत्पादित ‘पार्की आइसक्रिम’ ले शिवरात्रीको अवसर पारेर बाबाहरुलाई आइसक्रिम वितरण गरेको छ । कम्पनीले पशुपति क्षेत्रमा गई एक लाख बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो ।
विभिन्न अवसरहरुमा निःशुल्क आइसक्रिम वितरण गर्दै आएको पार्की आइसक्रिमले केही दिन अघिमात्र राष्ट्रिय आइसक्रिम दिवसको अवसर पारेर एक लाख रुपैयाँ बराबरीकै आइसक्रिम वितरण गरेको थियो ।
गएको कृष्ण जन्मअष्टमीको अवसर पारेर पनि पार्की आइसक्रिमले कोटेश्वरको महादेब मन्दिर परिसरमा खटिएका स्वयंम् सेवकलाई निशुल्क आइसक्रिम वितरण गन७३घढर्सका साथै पार्की ब्राण्डको प्रिन्टेड टिसर्ट वितरण गरेको थियो ।
विशेषगरी भारतबाट आएका पाह७३घढसना बाबाहरुलाई लक्षित गरेर शिवरात्रीको दिन
पश७३घढसपति परिसरमा गई एक लाख बराबरको निशुल्क आइसक्रिम वितरण गरेको
प्रबन्ध निर्देशकले जानकारी दिए । ‘हिन्द७३घढस धर्ममा आस्था राख्नेहरुको यस महान पर्वको अवसरमा भारतबाट आएका पाह७३घढसना बाबाहरुलाईनिशुल्क आइसक्रिम वितरण गरेर ख७३घढसशी बाँडेका हौं ।’