सुनसरी - बालबालिकाहरुले इको सेनेटरी प्याड बनाउन तालिम लिएका छन् ।
सुनसरी सदरमुकाम इनरुवा– ५ वडा कार्यालयको सहयोगमा युवा सशक्तीकरण इनरुवा–५ बलाहाले आयोजना गरेको इको सेनेटरी प्याड बनाउने तालिममा बालबालिकाहरु सहभागी भएका हुन् ।
तस्बिर: अजितकुमार झा/रासस