नुवाकोटको विदुर नगरपालिका–२ स्थित पुनर्निर्माणको पखाईमा रहेको नुवाकोटको साततले दरबार । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबार वि।सं। २०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्याएपछि पुनर्निर्माणको लागि टेको लगाइएकोमा अझै निर्माण अघि बढ्न सकेको छैन । तस्बिरः रामहरि न्यौपाने /रासस