बुधबारे हाट

ओखलढुंगा - ओखलढुंगाको खिजीफलाँटेमा हरेक बुधबार बुधबारे हाट लाग्ने गर्दछ । बुधबारे हाट व्यापारिकरणको बजार हाे ।तर वैदेशिक रोजगार र सुविधा खाज्दै यहाँ वरपरका मानिसहरु पातलिँदै गएको छ ,जसको असर बाक्लो हुने बुधबारे हाट सुनसान हुँदै गएको छ । पहिले पहिले फलाँटेमा वरपरका गाउँबाट प्रशस्त मात्रमा मानिसहरुको घुँइचो हुने र...