१६ बर्षका जुवेर अहमत अन्सारी नेपालगञ्ज स्थित महेन्द्र माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी हुन् । बुवा अली अहमत
अन्सारी र आमा हासिन जहाँ अन्सारीको न्यानो कोखबाट जन्मेका अन्सारी नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १६ जयसपुर बाँके मा बस्छन् । उनी ५ भाई बहिनी मध्य आफु माइलो छोरा हुन् । उनी बाल्यकाल देखि नै बढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा रुचि राख्ने परिवारमा उनको एउटा,एक जना दिदि र दुई जना भाई छन् । पढाई सँगै खेलकुदमा पनि रुचि राख्ने जुवेर कुईज र मेटरेस खेल धेरै मन पराउछन् । कुईज प्रतियोगिता जिल्लास्तरियमा भाग लिदा तेस्रो आको र मेट रेसमा प्रतियोगितामा भागलिएर पनि तेस्रो आएको बताउछन् । पुरस्कारमा प्रमानपत्र, मेदल, कापी कलमहरु पाएको र आर्थिक नभएर भयो भने हवाईजहाज बनाउने पनि पलान छ । स्कुमा नै एउटा सिर्ननसिल नमुना बाल क्लब १६ जनाको टिम छ त्यस मध्य उनी पनि सदस्य रहेको बताउछन् । क्लबबाट फ्रि कोचिङ्ग को सुबिधा र हरेक साल मेहनती ईमान्दार बिद्यार्थीलाई छनोट गरेर अवाड दिने गरेका छन् त्यस मध्य उनी पनि पाएका छन् । जुवेर १ कक्षा देखि ६ कक्षा सम्म श्री निम्न माध्यमिक बिद्यालयमा १ कक्षा देखि ५ सम्म प्रथम र द्धितिय आईरहन गर्थे । कक्षा ७ देखि महेन्द्र मा.बि.मा अहिले कक्षा ९ मा अध्ययनरत छन् अहिले पनि जुवेर राम्रो नम्बर लिएर पास भईरहेका छन् र उनलाई सब भन्दा मन पर्ने बिषय गणित ७२ प्रतिशत आउने उनी कक्षा १० पास गरेर बि.एस.सि., सि.एस.आई. टि. पढ्ने ईच्छा छ उनी एकदम मिलनसार मेहनती बिद्यार्थी हुन् ।
– रुपा चौधरी