काठमाडौं– सन्राइज बैंकले कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नबिनतम् सेवाहरू सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसफ्ग सहकार्य गरी आङ्खना ग्राहकहरूका लागि विशेष योजना प्रस्तुत गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकहरूले आङ्खना डेबिट कार्ड वाक्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम रु.५०० सम्म तत्काल छुट पाउने व्यवस्था गरिएको छ ।
सन्राइज बैंकले आङ्खनो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरूसफ्ग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गते सम्मको लागी यो योजना ल्याएको हो ।