।
पोखरा - पोखरामा भारी असिनाको वर्षा भएकाे छ।
हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेकोले हावाहुरी चलिरहेकाे छ ।
बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भू-भागको केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।