काठमाडाैँ - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा जना ३ जनाको मृत्यु भएको हो ।
४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा १२७ जनामा थप कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।