[caption id="attachment_22583" align="alignnone" width="640"]
२०७८ चैत्र १ गते ,मंगलबार[/caption]
काठमाडौं - हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
मौसम विभागका अनुसार हाल मौसमको अवस्थामा देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने माहाशाखाले जनाएकाे छ।
देशका पहाडी भू-भागमा रातकाे समयमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेकाे छ ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।