[caption id="attachment_24148" align="alignnone" width="800"]
चैत १६ गते ,बुधबार - तिथिः चतुर्दर्शी ,नक्षत्र (शतभिषा, कृष्णपक्ष)[/caption]
मेष
सबै कार्यमा सावधानी र धैर्य राख्नुहोला ।
वृष
सवारीसाधनमा सावधानी अपनाउनुपर्नेछ ।
मिथुन
शैक्षिक प्रगति हुने योग छ ।
कर्कट
आत्मविश्वास बढ्दै जानेछ । अनावश्यक इच्छामाथि नियन्त्रण राख्नुहोला ।
सिंह
यात्राका लागि समय उत्तम छ । आम्दानीको नया“ स्रोत बन्नेछ ।
कन्या
शत्रु कमजोर हुनेछ । सवारीसाधनमा सावधानी आवश्यक छ ।
तुला
सन्तुलित आहार लिनुपर्नेछ । आकश्मिक धनलाभको योग छ ।
वृश्चिक
साथीभाइबीच सम्बन्ध राम्रो हुनेछ । मनोवल उच्च रहनेछ ।
धनु
कुनै पनि कार्यमा हतार नगर्नुहोला । आत्मवल बढ्दै जानेछ ।
मकर
खर्चमाथि नियन्त्रण राख्नुहोला । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
कुम्भ
सवारीसाधनमा सावधानी अपनाउनुहोला ।
मीन
सामान्य रोकावटले अशान्ति बढ्नेछ । स्वास्थ्यमा ध्यान दिनुहोला ।