चैत २१ गते (सोमबार, तिथिः तृतीया, नक्षत्रः भरणी, शुक्लपक्ष)
मेष
नयाँ कार्य बन्ने तथा यात्राको योग छ ।
वृष
प्रियजनस“ग भेट हुनेछ । पारिवारिक उल्झनले तनाव बढ्नेछ ।
मिथुन
आत्मविश्वास राख्नुहोला । आध्यात्मिक लाभ मिल्नेछ ।
कर्कट
काममा सफलताले शान्ति मिल्नेछ ।
सिंह
अनावश्यक जिम्मेवारी नलिनुहोला । अर्काको कारण विवादमा पर्ने योग छ ।
कन्या
दैनिक सबै कार्यमा सफलता मिल्नेछ । सावधानी अपनाउनुहोला ।
तुला
अर्कामाथि भरोसा नगर्नुहोला । पैतृक सम्पत्ति प्राप्तिको योग छ ।
वृश्चिक
स्वास्थ्य राम्रो रहनेछ । आनन्दित रहने योग छ ।
धनु
सबै कार्यमा सावधानी, विनम्रता राख्नुपर्ने छ ।
मकर
पुराना इष्टमित्रहरुस“ग भेटघाट हुनेछ । स्वास्थ्य कमजोर रहनेछ ।
कुम्भ
सम्मान र मनोरञ्जन बढ्नेछ ।
मीन
साथीभाइबीचको सम्बन्ध सुमधुर रहनेछ ।